राष्ट्रिय महिला भलिबलः एपिएफ र न्यु डायमण्डको जित

काठमाडौं। केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमण्ड महिला टोलीले विजयी सुरुवात गरेको छ। बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा एपिएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेको हो। खेलमा एपिएफ पहिलो सेट २५–२१ ले जितेको एपिएफले दोस्रो सेट भने २२–२५ ले गुमाएको थियो। तेस्रो सेटमा एपिएफले २५–१७ […]

Source : https://www.dcnepal.com/2024/04/564928/