रुबी खान र सरकारबीच तीन बुँदे सहमति

काठमाडौं। बाँकेकी निर्माला कुर्मीलाई वेपत्ता बनाउने र सम्पत्ति हडप्न खोज्नेलाई कारबाही गर्न माग गर्दै आन्दोलनमा होमिएकी अभियन्ता रुबी खान र सरकारबीच तीन बुँदे सहमति भएको छ। मंगलबार गृहमन्त्रालय र खानबीच सहमति भएको हो । सो सहमतिसँगै रुबीको आन्दोलन तत्कालका लागि स्थगीत भएको छ। सहमतिअनुसार कुर्मी प्रकरणको शीघ्र निरुपणका लागि प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, […]

Source : https://www.dcnepal.com/2024/10/608394/