लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार, प्रतिमन ९० हजार रुपैयाँ
सङ्खुवासभा – सङ्खुवासभामा लगातार ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । यस वर्ष अलैँचीको मूल्य प्रतिमन अर्थात् ४० किलोको ९० हजार रुपैयाँ पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म झरेको थियो । अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठले अहिले अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपैयाँ रहेको जानकारी दिनुभयो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य बढेकाे हो । उत्पादन कम...
Source : https://ujyaaloonline.com/story/108263/2024/10/28/some-improvement-in-cardamom-prices-this-year