‘अग्निदहन’ अभिनयबारे प्रमिला : सम्झदै मन भारी भएर आउँछ

काठमाडौँ । फिल्म र रंगमञ्च छाइरहने कलाकार हुन्  प्रमिला तुलाचन । बिसं २०५० सालदेखि अभिनयमा सक्रिय उनले दर्जनौँ नाटक र त्यतिकै हाराहारीको फिल्म अभिनय गरिसकेकी छन् । धेरै जसो फिल्ममा चरित्र अभिनेत्रीको रूपमा काम

Source : https://www.ratopati.com/story/458314/pramila-about-39agnidahan39-acting-remembering-it-makes-my-mind-heavy