लेबनानबाट इजरायलपट्टि दर्जनौँ रकेट प्रहार

तेल अभिभ । लेबनानले रातभर उत्तरी इजरायलतर्फ दर्जनौँ रकेट हानेको इजरायली सेनाले भनेको छ । हेजबुल्लाहले औद्योगिक र सैन्य स्थलहरूलाई निशाना बनाएको बताइएको छ । रातभरमा हेजबुल्लाहले १०५ वटा रकेट हानेको र यीमध्ये अधिकांश रकेटलाई

Source : https://www.ratopati.com/story/448592/dozens-of-rockets-hit-israeli-strip-from-lebanon