वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरुङलाई सरकारको सम्मान
काठमाडौँ । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपर मार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान