विपत‍्मा सरकारले आफ्नो रफ्तार बढाउनुपर्छ :  अष्टलक्ष्मी शाक्य

काठमाडौँ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विपत‍्मा सरकारले रफ्तार बढाउनुपर्ने बताएकी छन् । असोज ११ र १२ परेको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकलाई ठुलो क्षति भएको भन्दै उनले पीडामा परेका नागरिकहरूलाई जतिसक्दो चाँडो

Source : https://www.ratopati.com/story/451652/government-should-increase-its-speed-in-times-of-crisis-ashta-laxmi-shakya