विश्वलाई अहिंसा सिकाइरहेको चुम उपत्यका
पोखरा । गोरखा जिल्लाको उत्तरी भूभागमा पर्ने चुम उपत्यकाले विश्वलाई अहिंसाको पाठ सिकाइरहेको छ । यहाँ याक–चौँरी, भेडा–च्याङ्ग्रा, गाई–भैँसी, हाँस–कुखुराजस्ता जनावर वा पक्षी काटमार गर्न पाइँदैन । यहाँ कसैले पनि सिकार खेल्न वा खेलाउन
Source : https://www.ratopati.com/story/452218/chum-valley-teaches-non-violence-to-the-world