संसदीय समिति सुस्ताएपछि सभामुख सक्रिय, बोलाए मन्त्रीदेखि सभापतिहरूलाई छलफलमा
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा रहेका १० वटा विषयगत समितिहरूको बैठक बस्न नसकेपछि चासो राखेका छन् । मंगलबार सभामुख घिमिरेले कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसिया, विभिन्न दलका प्रमुख सचेतकका साथै