सरिता तिवारीका तीन कविता
१) एउटा झोँक कविता देउता बन्न खोज्नेको नाममा मूर्तिको विरोध गर्दागर्दै देवत्वको भत्र्सना गर्दागर्दै धर्म अफिम हो भन्दाभन्दै जब बन्छन् लेनिन र स्टालिनका सालिक निश्चित हो, कालान्तरमा ढालेको हो समयले कुनै समयका जननायकको ‘देवतातुल्य’
Source : https://www.ratopati.com/story/448431/three-poems-by-sarita-tiwari