सहकारीको समस्या समाधान गर्न अध्ययन भइरहेको छः मन्त्री अधिकारी

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले अध्ययन गरिरहेको बताएका छन्। राष्ट्रिय समाचार समिति (रासस)मा आज अन्तर्वार्ताको क्रममा मन्त्री अधिकारीले सहकारीमा धेरै समस्या देखिएपछि ‘सहकारी समस्या समाधान समिति’ नै बनाएर अध्ययन सुरु गरिएको बताएका हुन्। ‘सहकारीमा समस्या देखिएको छ, ती समस्या समाधान गर्न समिति नै बनाएर […]

Source : https://www.dcnepal.com/2024/11/612919/