सांसद एकनाथ ढकालद्वारा हंगेरियन संसदको विदेश मामिला समितिको अध्यक्षसँग भेट

बुडापेस्ट। मित्रराष्ट्र हंगेरिको मैत्रीपूर्ण भ्रमणमा रहेका प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले हंगेरीयन संसदका विदेश मामिला समितिका सभापति ज्सोल्ट नेमेथसँग शिष्टाचार भेट गरेका छन्। हंगेरीयन संसद भवनमा भएको भेटमा दुइ मित्र राष्ट्रको आपसी हित, नेपाल र हंगेरीको संसदबीच आदान प्रदान र समान चासोको बिषयमा सहकार्यबारे छलफल भएको सांसद ढकालको सचिवालयले जनाएको छ। भेटमा सांसद ढकालले अध्यक्ष […]

Source : https://www.dcnepal.com/2024/09/600075/