सानिमा बैंकद्वारा बाढीपहिरो प्रभावितका लागि २५ लाख सहयोग

काठमाडौँ । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।  आश्विन १० देखि १२ गतेसम्म परेको अविरल बर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न

Source : https://www.ratopati.com/story/451787/sanima-bank-donates-rs--million-for-flood-and-landslide-victims