सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड संकलन

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्यामा वृद्धि भएसँगै रकम वृद्धि भएको हो । पछिल्लो समय आठ अर्ब ६३ करोड ११ लाख

Source : https://www.ratopati.com/story/451926/social-security-fund-collects-rs--billion