सौगात र सृष्टि : प्रेममा ब्रेकअप, फिल्ममा एकसाथ !

काठमाडौँ । अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेक अप भैसकेको छ । प्रेममा ब्रेकअप भएपनि यी दुवै फिल्ममा भने निरन्तर देखिँदै आएका छन् ।  हालै फिल्म ‘भाइरल गोर्खे’ एकसाथ काम गरेका सौगात

Source : https://www.ratopati.com/story/448557/saugat-and-srishti-breakup-in-love-together-in-the-film