अपांगतासम्बन्धी संवैधानिक व्यवस्था कार्यान्वयन गर्न माग

काठमाडौँ ।  राष्ट्रिय बहिरा महासंघ नेपालले अपांगतासम्बन्धी संवैधानिक व्यवस्थालाई व्यावहारिक रुपमा कार्यान्वयनको माग गरेको छ । महासंघले आइतबार एक विज्ञप्ति जारी गरी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐनको कार्यान्वयनको

Source : https://www.ratopati.com/story/448726/demand-for-implementation-of-constitutional-provisions-related-to-disability



Related Posts