हनुमानढोकाको दशैँघरमा जमरा राखियो (तस्वीरहरू)

काठमाण्डौ – आज आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापना । हनुमानढोकाको नासल चोकमा रहेको दशैँघरमा बिहान ९ बजेर १६ मिनेटको शुभ साइतमा घटस्थापना गरिएको छ । यस अवसरमा नेपाली सेनाको गुरुजुका पल्टनले मङ्गल धुन बजाउनुका साथै हर्षबढाइँ पनि गरेका छन् । घटस्थापना गरिएसँगै नेपाली हिन्दूहरूको ठूलो महान् चाड बडादशैँ शुरू भएको छ । बडादशैँको पहिलो दिन घटस्थापनाका दिन शुभ साइत पारेर घर–घरमा जमरा राखेपछि दशैँ शुरू भएको मानिन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट ...

Source : https://ujyaaloonline.com/story/107389/2024/10/3/jamra-was-held-at-hanumandhoka-dashainghar



Related Posts