हरेक सानातिना समस्यामा औषधि खानु हुन्छ ? यो पढ्नुस्

काठमाडौँ । सन् २०५० सम्ममा विश्वभरमा करिब ४ करोड मानिसको एन्टीबायोटिक–रेसिस्टेन्ट इन्फेक्शनका कारण मृत्यु हुन सक्ने जनरल मेडिकल जर्नल ‘द ल्यान्सेट’ले प्रकाशित गरेको एक अध्ययनले देखाएको छ । त्यसपछिका दशकमा यसका कारण मर्नेको सङ्ख्या झनै

Source : https://www.ratopati.com/story/448588/do-you-take-medicines-for-every-minor-problem-read-this