हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौँ – नेतान्याहु

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै लेबनानसँग सीमा जोडिएका गाउँहरूमा बसोबास गर्नेहरूको सुरक्षाका लागि इजरायलले आवश्यक कदम चाल्ने बताएका छन्। हिजबुल्लाहसँग बढेको तनावलाई सम्बोधन गर्दै नेतन्याहूले सामाजिक सञ्जाल प्लेटफर्ममा पोस्ट गरिएको भिडियो सन्देशमा भने, ‘६० हजार इजरायलीहरूले नजिकैका क्षेत्रहरूबाट आफ्नो घर छोड्नु परेको छ ।’ उनले भने, ‘त्यसपछि हिज्बुल्लाहले एक दिन […]

Source : https://www.dcnepal.com/2024/09/600114/