५० लाख डलर जरिवाना तिरेपछि ब्राजिलमा चल्न थाल्यो एक्स
रियो द जेनरियो । ब्राजिलको सर्वोच्च अदालतले माइक्रो ब्लगिङ वेबसाइट एक्समाथि लगाएको प्रतिबन्ध हटाएको छ । ‘तत्कालै लागू हुने गरी ब्राजिलमा एक्सलाई फर्कन अनुमति दिएको’ आफ्नो फैसलामा न्यायाधीश आलेक्जान्द्रे दि मोराएसले भनेका छन् । ठुलो
Source : https://www.ratopati.com/story/451977/x-starts-operating-in-brazil-after-paying--million-fine