अखिल भारत नेपाली एकता मञ्चद्वारा बाढी पहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास सङ्गठन अखिल भारत नेपाली एकता मञ्चले बाढी पहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मञ्चले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको

Source : https://www.ratopati.com/story/454345/all-india-nepali-unity-forum-donates-rs--to-flood-and-landslide-victims