‘लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवालाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गराइने’

काठमाडौँ / लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरुलाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छिन् । कार्तिक ६

Source : https://arthadabali.com/2024/10/25/66811