अदालतकाे अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्न बार अध्यक्षलाई सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले नेपाल बार एसोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई लिखित जवाफ दिन आदेश गरेको छ । अदालतको अवहेलनामा कारबाही गर्न माग गर्दै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले तयार गरेको प्रतिवेदन दशैँअघि दर्ता भएको थियो । प्रतिवेदनको पहिलो सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र कुमार चुडालको इजलासले घिमिरेलाई सात दिनभित्र आफैँ वा आफ्नो वारेसमार्फत अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनेर लिखित जबाफ बुझाउन भनेको सर्वोच्च अदालतले जनाएको छ । नेपाल बारका अध्यक्ष घिमिरेले न्यायाधीश नियुक्तिक...

Source : https://ujyaaloonline.com/story/107881/2024/10/17/order-to-file-reply-in-contempt-of-court-case