मुस्ताङमा इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

गण्डकी । मुस्ताङ आर्ट प्रोजेक्टको आयोजनामा हिमालपारिको जिल्ला मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनाशीलताको उत्सवका रूपमा यही कात्तिक २ गतेदेखि ८ गतेसम्म सप्ताहव्यापी इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल हुने भएको छ । हिमाली क्षेत्रको पर्यटन प्रवर्द्धनमा

Source : https://www.ratopati.com/story/452927/international-mountain-art-festival-in-mustang