अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजदेखि सुरु

काठमाडौँ । विभिन्न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सहआयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान

Source : https://www.ratopati.com/story/454306/international-scientific-conference-begins-today



Related Posts