प्रचण्डको सचिवालयले भन्यो– पूर्वराजासँग भेटवार्ता भएको छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेको दाबीसहितको खबर सामाजिक सञ्जालमा फैलिएपछि प्रचण्डको सचिवालय बोल्न बाध्य भएको छ ।  प्रचण्डका स्वकीय सचिव रमेश मल्लले यसबारे फैलिएको हल्ला

Source : https://www.ratopati.com/story/454348/prachandas-secretariat-says-no-meeting-with-former-king