सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव

साेलुखुम्बु – सगरमाथा क्षेत्रको स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हेलिकप्टर उडाउन रोक लगाउन प्रस्ताव गरिएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले स्याङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा व्यावसायिक प्रयोजनका लागि हेलिकप्टर उडानमा प्रतिबन्धका लागि प्रस्ताव गरेको हो । निकुञ्जको कोर क्षेत्रभित्र दैनिक ५० औं पटक हेलिकप्टर उडान तथा अवतरण हुँदा अनावश्यक ध्वनि प्रदूषण भई वन्यजन्तुको आनीबानी तथा व्यवहारमा समेत नकारात्मक असर तथा प्रभाव पर्ने देखिएकोले उडान रोक्न प्रस्ताव गरिएको प्रमुख संरक्षण अधिकृत सुस्मा रान...

Source : https://ujyaaloonline.com/story/108175/2024/10/25/proposal-to-ban-helicopter-flying-above-syangboche