अफगानिस्तानमा यात्रुवाहक गाडी नदीमा खस्दा आठ जनाको मृत्यु

तिरिन कोट । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी

Source : https://www.ratopati.com/story/454902/eight-killed-as-passenger-vehicle-plunges-into-river-in-afghanistan