नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हरायो

काठमाण्डाै – नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको छ । प्रतियाेगितामा याे नेपालकाे दाेस्राे जीत हाे । नेपालले दिएको १ सय ९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १ सय ८७ रनमात्र बनाउन सक्यो । दक्षिण अफ्रिकाका बुल्हे भिड्लाले नटआउट १ सय रन बनाए । दक्षिण अफ्रिकाका दुई जना खेलाडी रनआउट भए । यसअघि पाकिस्तानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका नरेश चौधरीले ८०, सागरले ४०, पदम ब...

Source : https://ujyaaloonline.com/story/109295/2024/11/26/nepal-beat-south-africa-by-11-runs



Related Posts