अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको प्रतिनिधिमण्डलसँग आज भएको अन्तर्क्रियामा उनले स्वदेशी उत्पादन बढाउँदै निर्यातमा जोड दिनुपर्ने बताए

Source : https://www.ratopati.com/story/459679/the-next-strategy-is-to-increase-domestic-production-and-increase-exports-minister-bhandari



Related Posts