अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । नेपाल अमेरिकामा जारी त्रिकोणात्मक एक दिवसीय सिरिजको पहिलो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टेक्सासको ग्राण्ड प्रेरी स्टेडियममा टस जितेर अमेरिकाका कप्तान मोनांक पटेलले बलिङ रोजे पछि नेपालले

Source : https://www.ratopati.com/story/454708/nepal-won-the-toss-and-elected-to-bat-against-usa