साउथ सुपरस्टार थलापथी राजनीतिमा, पहिलो आमसभामा उर्लियो जनसागर

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय थलापथी प्रत्यक्ष राजनीतिमा होमिएका छन् । उनको दल 'तमिलगा वेत्री कझगम (टीभीके)' ले आधिकारिकता पाएको छ । अब उनले आफ्नो दलबाट निर्वाचनसमेत लड्न सक्नेछन् । 

Source : https://www.ratopati.com/story/454735/south-superstar-thalapathy-in-politics-janasagar-emerges-in-first-public-meeting