अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बैठक बस्नेछ ।  आजको बैठकमा समितिको आन्तरिक छलफल तथा विविध विषयमा छलफल हुने

Source : https://www.ratopati.com/story/456693/finance-committee-meeting-heres-the-agenda