अमेरिका र रूसपछि तेस्रो परमाणु शक्ति युक्रेन अचानक गुहार माग्ने अवस्थामा कसरी पुग्यो ?
काठमाडौं । रुस र युक्रेनबीच चलिरहेको युद्धको १ हजार दिन पूरा भई अहिले गम्भीर चरणमा पुगेको छ । रुसले युक्रेनी सहर डिनिप्रोमा बिहीबार लामो दूरीको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आइसीबीएम) आक्रमण गरेको युक्रेनले दाबी गरेको छ । यदि युक्रेनको दाबी सत्य साबित भयो भने यो इतिहासमा पहिलो पटक कुनै पनि देशले आणविक हतियार बोक्न सक्षम मानिने […]