असिनाले धानबाली नष्ट हुँदा कृषक चिन्तित

पर्वत । पर्वतका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो

Source : https://www.ratopati.com/story/453658/farmers-worried-as-paddy-crop-destroyed-due-to-hailstorm