२२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ को मृत्यु

काठमाडौँ । देशभर पुष्टि भएका २२ हजार जना डेंगु सङ्क्रमितमध्ये ११ जनाको मृत्यु भएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार गत  जनवरीयता हालसम्म २२ हजार ८२ जनामा डेंगु सङ्क्रमण

Source : https://www.ratopati.com/story/453699/out-of--dengue-cases--died