अस्ट्रेलियाविरुद्धको पहिलो टेस्ट म्याचमा भारत विजयी
पर्थ । अस्ट्रेलियाविरुद्धको पाँच टेस्ट म्याचको शृङ्खलामा भारतले अग्रता बनाएको छ । बोर्डर–गावस्कर शृङ्खला अन्तर्गतको पहिलो टेस्ट म्याचमा भारत २९५ रनले विजयी भएको हो । टेस्ट म्याचको पहिलो पालीमा भारतले १५० रन बनाएको थियो
Source : https://www.ratopati.com/story/459288/india-won-the-first-test-match-against-australia