बिआरआई आयोजना अनुदानमा लिने देउवाको प्रष्टीकरण, सत्ता गठबन्धनमा खटपट नभएको जिकिर
काठमाडौँ / नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन् । प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार