अस्ट्रेलिया र दक्षिण अफ्रिकाबिच फाइनल प्रवेशका लागि घम्साघम्सी

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपको पहिलो सेमिफाइनल खेल बिहीबार खेलिँदै छ । पहिलो सेमिफाइनलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियाले पहिलो उपाधिको खोजीमा रहेको दक्षिण अफ्रिकाको सामना गर्नेछ । दक्षिण अफ्रिका र अस्ट्रेलियाबिचको खेल संयुक्त

Source : https://www.ratopati.com/story/452854/six-time-champions-australia-and-south-africa-are-looking-for-their-first-title



Related Posts