पहिलो टेस्ट क्रिकेटमा भारतको लज्जास्पद प्रदर्शन, न्युजिल्यान्डलाई १३४ रनको अग्रता

काठमाडौँ । घरेलु टोली भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन बिहीबार न्युजिल्यान्डले पहिलो पालीमा एक सय ३४ रनको अग्रता लिएको छ । दोस्रो दिनको खेल सकिँदासम्म न्युजिल्यान्ड आफ्नो पहिलो पालीमा केवल तीन विकेट गुमाएर एक

Source : https://www.ratopati.com/story/452901/india-beat-new-zealand-by--runs-in-st-test