नेपाल एयरलाइन्सद्वारा चार जहाजको किस्ताबापत ५३ करोड ९ लाख रुपैयाँ भुक्तानी

काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले ४ जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापतको रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय

Source : https://www.ratopati.com/story/452827/nepal-airlines-pays-rs--million-for-four-aircraft