आईपीएलको मेगा अक्सन नोभेम्बर अन्तिम साता

काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणका लागि आगामी नोभेम्बरको अन्तिम साता मेगा अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) हुने भएको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार जनाए अनुसार,

Source : https://www.ratopati.com/story/452857/ipl-mega-auction-last-week-of-november