आम आदमी पार्टीका नेता सत्येन्द्र जैन जमानतमा रिहा

काठमाडौँ । भारतको आम आदमी पार्टी (आप) का नेता र दिल्ली सरकारका पूर्व मन्त्री सत्येन्द्र जैनलाई अदालतले जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतको आदेशपछि जैन शुक्रबार रातिनै तिहाड जेलबाट रिहा भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनी सम्पत्ति शुद्धीकरण मुद्दामा ८१७ दिनदेखि जेलमा थिए । उनलाई ३० मे २०२२ मा पक्राउ गरिएको […]

Source : https://www.dcnepal.com/2024/10/606005/