पोखरामा रास्वपाको शक्ति प्रदर्शन (तस्विरहरु)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको छ । पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि पार्टीले पोखरामा शक्ति प्रदर्शन गरेको हो ।

शक्ति प्रदर्शनका लागि रास्वपाका अधिकांश माथिल्लो तहका नेताहरु अहिले पोखरामा छन् । शक्ति प्रदर्शनका क्रममा रास्वपाका समर्थकहरुले भ्याट छल्ने र सहकारी ठग्नेहरुलाई कारवाहीको माग गरेको छ ।

Source : https://arthasarokar.com/2024/10/rsp-8.html