इङ्ल्यान्डका युवा अलराउन्डर ल्यूक चितवन राइनोजमा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवन राइनोजले इङ्ल्यान्डका युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेनस्टाइनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ । ल्यूकले चितवन

Source : https://www.ratopati.com/story/454670/england-all-rounder-luke-enters-chitwan-rhinos