टिकटकले मनायो उज्यालोको पर्व तिहार, लोकप्रिय टिकटक क्रियटर र कलाकारहरूको उपस्थिति

काठमाडौँ / टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा तिहार उत्सव कार्यक्रमको आयोजना गरेको छ ।   कार्यक्रमले लोकप्रिय नेपाली टिकटक

Source : https://arthadabali.com/2024/10/27/66872



Related Posts