तिनाउ डाइभर्सनविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बहुचर्चित कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाविरुद्धको रिट खारेज गर्ने फैसला सुनाएको छ ।  रिट खारेज भएसँगै यो आयोजना अघि बढाउने बाटो खुलेको छ । आइतबार सर्वोच्चले रिट खारेज गर्दै केही विषयमा

Source : https://www.ratopati.com/story/454710/supreme-court-dismisses-writ-petition-against-tinau-diversion