इजरायलको इरान आक्रमणको योजना अमेरिकाबाट लिक !

काठमाडौं। इजरायलले इरानमा आक्रमण गर्न बनाएको गोप्य योजना अमेरिकाबाट लीक भएको छ । यी कागजातहरूमा इजरायलले इरानमाथि आक्रमण गर्न बनाएको योजना रहेको दाबी गरिएको छ । सीएनएनको रिपोर्टका अनुसार अमेरिकाले पनि यस विषयमा अनुसन्धान सुरु गरेको छ । सिएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यी कागजहरु ‘मिडल ईस्ट स्पेक्टेटर’ नामक च्यानलले अक्टोबर १८ शुक्रबार टेलिग्राममा […]

Source : https://www.dcnepal.com/2024/10/606414/