मुस्ताङमा अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव

काठमाडौंँ  । प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ हिमाली जिल्ला मुस्ताङमा आगामी अक्टोबर १८–२४ तारिख (कार्तिक २–८ गते) सम्म पहिलो अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ । मुस्ताङ यहाँको पारम्परिक

Source : https://www.ratopati.com/story/453524/international-mountain-art-festival-in-mustang