अमेरिकी राष्ट्रपति चुनाबसम्म हरेक दिन १ मतदातालाई १ मिलियन डलर दिने मस्कको घोषणा

काठमाडौं । टेस्ला र स्पेसएक्स कम्पनीका मालिक एलन मस्कले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन पेन्सिलभेनियामा दर्ता भएका एक जना मतदातालाई १० लाख अमेरिकी डलर दिने बताएका छन् । यसका लागि हरेक दिन एक विजेता चयन गरिनेछ। यो विजेता मस्कको अभियान समूह अमेरिकापीएसीको संविधान समर्थक याचिकामा हस्ताक्षर गर्नेहरू मध्येबाट छनोट गरिनेछ। यो याचिकाले अभिव्यक्ति […]

Source : https://www.dcnepal.com/2024/10/606465/